काठमाडौं – मनमोहन अधिकारीको २३औं स्मृति दिवस एमालेले विभिन्न कार्यक्रम गरेर देशभर मनाइरहेको छ ।
मनमोहन स्मृति प्रतिष्ठानले मंगलवार गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङलगायतले मनमोहनको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।









प्रतिक्रिया