अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगो निभाउने क्रममा सोलुखुम्बुमा १ को मृत्यु

आगो निभाउने क्रममा सोलुखुम्बुमा १ को मृत्यु


सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

म्ंगलबार दिउँसो स्थानिय ७० बर्षीय जयराम सार्की आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा आफ्नै शरिरमा आगो सल्कीदा घाईते हुनुभएको थियो । उहाँको उपचारका लागि धरान तर्फ लैजाने क्रममा बाटोमानै मृत्यू भएको हो ।