अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैंकिङ कसुर मुद्दाका फरार एक पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एक पक्राउ


प्रहरीले काठमाडौंबाट बैकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोक पनौती-११ घर भई सुन्धारा बस्दै आएका ३९ वर्षीय सुमन नेपालीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनु भयो ।

उहाँका अनुसार नेपालीलाई बुधबार बबरमहलबाट पक्राउ गरेको हो। फागुन १७ गते उच्च अदालत पाटनले नेपालीलाई रु ६ लाख जरिवाना फैसला तोकेको थियो। सो फैसलापछि उनी फरार थिए।