अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको रौतामाईमा एक दलित महिला सदस्य निर्विरोध

उदयपुरको रौतामाईमा एक दलित महिला सदस्य निर्विरोध


उदयपुर – उदयपुरमा नेकपा एमालेको एक सदस्य उम्मेदवार निर्विरोध निर्वाचित हुनु भएको छ ।

रौतामाई गाउँपालिका वडा नम्बर १ मा दलित महिला सदस्य गिता माया बिक निर्विरोध निर्वाचित हुनु भएको हो ।