अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज उम्मेदवारलाई चिन्ह प्रदान गर्दै आयोग

आज उम्मेदवारलाई चिन्ह प्रदान गर्दै आयोग


काठमाडौं– निर्वाचन आयोगले आज उम्मेदवारलाई चिन्ह प्रदान गर्दैछ ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन गरेका उम्मेदवारलाई चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

गत ११ र १२ गते मनोननयन दर्ता गरेका उम्मेदवारहरुको उम्मेदवारी फिर्ता लिने अन्तिम म्याद शुक्रबार साँझ ५ बजे सकिएसँगै साँझ ६ बजे आयोगले अन्तिम नामावली प्रकाशन गरेको थियो ।

राजनीतिक दलका उम्मेदवारहरु आफ्नो दलको चुनाव चिन्हसहित चुनावी प्रचारमा रहे पनि स्वतन्त्र उम्मेदवारले आजदेखि चिन्ह पाउँदैछन् ।