काठमाडौ- निर्वाचन आयोगले काठमाडौं महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बनेका इन्जिनियर तथा र्यापर बालेन शाहले लौरो चुनाव चिन्ह दिएको छ ।
निर्वाचन आयोगले शनिबार मध्यान्ह बालेनलाई लौरो चुनाव चिन्ह दिएको हो। उहाँ चुनाव चिन्ह लिन प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृह पुग्नुभएको थियो।
सभागृहमा आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।







प्रतिक्रिया