अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत


ललितपुर – ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका-५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तामाङले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।