अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गरियोः शेखर कोइराला

वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गरियोः शेखर कोइराला


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गर्नु भएको छ ।

उहाँले सरकारले वरीयता र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको आरोप लगाउनु भएको हो ।

‘वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ’, कोइरालाले भन्नु भन्नुभयो, ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ।’