अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सल्यानमा नेकपा एसका जिल्ला उपाध्यक्षसहित अन्य नेताद्वारा पार्टी परित्याग

सल्यानमा नेकपा एसका जिल्ला उपाध्यक्षसहित अन्य नेताद्वारा पार्टी परित्याग


सल्यान – नेकपा एकीकृत समाजवादी पार्टी सल्यानका जिल्ला उपाध्यक्षसहित केही नेताहरूले पार्टी परित्याग गरेका छन् ।जिल्ला उपाध्यक्ष राम खड्कीसहित केही नेताहरूले एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको बताएका हुन् ।

पार्टी परित्याग गर्नेहरूमा कमिटी सदस्यहरू इन्ताज मिया, राजकुमार चनारा, विश्वनाथ सिंह रहेका छन् । यस्तै समाजवादी निकट अनेरास्ववियूका जिल्ला अध्यक्ष निरज सिंह, सल्यान उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारूलगायत रहेका छन् ।