काठमाडौँ – प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सोमबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले रिट दायर गर्नुभएको हो । वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्त नगरिएको र कानुन विपरीत भएको भन्दै पाखरेलले अदालतमा रिट दायर गराउनुभएकाे हाे ।
अदालतमा दायर रिटमाथि वुधबार सुनुवाई हुने सर्वोच्च जनाएको छ ।
प्रतिक्रिया