अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव नहुँदै महालक्ष्मीमा एमालेको विजयी झल्को (फोटो फिचरसहित)

चुनाव नहुँदै महालक्ष्मीमा एमालेको विजयी झल्को (फोटो फिचरसहित)


ललितपुर– महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले निरन्तर घरदैलो गरिरहेका छन् ।

नगर प्रमुख पदका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुख पदका उम्मेदवार विना केसी सुवेदी उम्मेदवारी मनोनयनपछि निरन्तर घरदैलोमा व्यस्त हुनुहुन्छ ।

आज वर्तमान नगर प्रमुख रामेश्वर श्रेष्ठ, एमाले जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य, एमाले निकट राष्ट्रिय उद्योग व्यवसाय महासंघका उपमहासचिव सुवर्ण श्रेष्ठ लगायतका नेताहरुको उपस्थितिमा महालक्ष्मी नगरपालिका वडा नम्बर २ र ३ मा घरदैलो सम्पन्न भएको छ ।

करीब चार घण्टा चलेको घरदैलोमा उपस्थिति सयौं एमाले नेता कार्यकर्ताहरु नारा, गीतसहित टोल टोल पुगेका थिए ।