कैलाली – आचारसंहिता उल्लंघन भएको डडेल्धुरामा फेरि निर्वाचन प्रचार-प्रसारमा आचारसंहिता विपरीत काम भएको पाइएको छ ।
नेपाली कांग्रेसको तर्फबाट अमरगढी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनु भएका डिल्लीराज जोशीले भारतीय नम्बर प्लेटका दुई वटा गाडी प्रयोग गरिरहेका छन् ।
यूके ३ टीए ०८०६ र यूके ३ टीए ०७४० नम्बरका भारतीय गाडी निर्वाचनको प्रचारप्रसारमा प्रयोग गरिएको हो ।







प्रतिक्रिया