अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा रातिदेखि वर्षा : पहाडी भूभागमा चट्याङसहित पानी पर्ने अनुमान 

काठमाडौंमा रातिदेखि वर्षा : पहाडी भूभागमा चट्याङसहित पानी पर्ने अनुमान 


काठमाडौं-गएरातिदेखि काठमाडौंसहित मुलुकका विभिन्न भागमा वर्षा भएको छ ।

काठमाडौंमा रातिदेखि वर्षा भएको छ भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
देशका पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

राति पनि मौसममा बदली रही देशका विभिन्न स्थानमा वर्षा हुने अनुमान छ भने वाग्मती प्रदेशसहित मुलुकका विभिन्न भागमा चट्याङसहित वर्षा हुने मौसम विभागको पूर्वानुमान छ ।