अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रत्ननगरमा नेकपा एसको सिंगो कमिटी नै एमालेमा समाहित

रत्ननगरमा नेकपा एसको सिंगो कमिटी नै एमालेमा समाहित


रत्ननगर – नेकपा एकीकृत समाजवादी रत्ननगर-३ को वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको छ।

अध्यक्ष अशोक भुसालको नेतृत्वमा एमाले प्रवेश गरेका नेता-कार्यकर्तालई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्वागत गर्नुभयो ।

एमालेमै फर्किनेमा सुबास भुसाल, दिपेश श्रेष्ठ, संजय चौधरी, नवराज अधिकारी, लक्ष्मण रानाभाट, ईश्वर लामा, लालबहादुर तामाङसहित छन् ।

कांग्रेसका नवराज श्रेष्ठ पनि एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिनुभयो ।