अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदातालाई प्रधानमन्त्री पत्नी राणाको धम्की- कांग्रेसले नजिते बजेट नै पठाउँदैनौं

मतदातालाई प्रधानमन्त्री पत्नी राणाको धम्की- कांग्रेसले नजिते बजेट नै पठाउँदैनौं


डडेलधुरा – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाले स्थानीय तहमा कांग्रेसले नजितेको ठाउँमा केन्द्रबाट बजेट नदिने धम्की दिनु भएको छ ।

आज देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली कांग्रेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रानाले यस्तो धम्की दिनु भएको हो ।

आरजु राणाले भन्नुभयो, ‘कांग्रेसको मेयर नै हुँदैन, हामी किन बजेट दिने ? त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा र हरुवा कसैलाई भोट नदिनुस ।’