काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका लागि सबैभन्दा ठूलो खड्को भनेकै बैशाख ३० गते रहेको बताउनुभएको छ ।
आइतबार नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘धेरै ज्योतिशहरूले भनेका छन्, गठबन्धनका लागि ठूलो खड्को भनको बैशाख ३० हो त्यसपछि असार सम्म पनि टिक्दैन ।’
उहाँले अहिले गठबन्धनका नेता बिस बमनमा मात्रै लागेको समेत बताउनुभयो । ‘आफ्ना एजेन्डा भन्दा पनि बिस बमनमा गठबन्धनका नेता लागेका छन् । धम्कि दिँदै हिडेका छन् । यो सबै आचारसंहिता बिपरित कार्य हो ।’ उहाँले यो गठबन्धन अपराधिक गठबन्धन हो ।
प्रतिक्रिया