अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकका चोक–चोकमा एमालेको भव्य स्वागत (फोटो फिचर)

दमकका चोक–चोकमा एमालेको भव्य स्वागत (फोटो फिचर)


दमक– दमकका चोक–चोकमा एमालेको भव्य स्वागत भएको छ ।

एमाले नगर प्रमुख पदका उम्मेदवार गीता अधिकारी र उपप्रमुख पदका उम्मेदवार अम्बिका खनाललाई चोक चोकमा स्वागत गरिएको छ । एमाले उम्मेदवारहरुले आफ्ना समर्थकसहित आज विभिन्न वार्डको घरदैलो गर्नुभयो ।

स्थानीयले महिलालाई प्रमुख पद दिएको भन्दै खुसी व्यक्त गरेका छन् ।