अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलाई पक्राउ गरिएको होइनः अध्यक्ष अन्सारी

मलाई पक्राउ गरिएको होइनः अध्यक्ष अन्सारी


काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूलाई प्रहरीले पक्राउ नगरेको स्पष्ट पार्नुभएको छ ।

जनकपुरको होटल सिता शरणबाट पक्राउ गरिएको भनिएका अन्सारीले आफू काठमाडौंमा आइसकेको बताउनुभयो ।

अन्सारीले दिउँसो ३ बजे हिमालयन होटल कुपन्डोलमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ ।

मिडियाहरुमा पैसा बाँडेको, प्रहरीले पक्राउ गरेको जस्ता समाचार आएकोमा आफू दुःखी भएको अन्सारीले बताउनुभयो ।