अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले ११.३० बजे मतदान गर्ने

अध्यक्ष ओलीले ११.३० बजे मतदान गर्ने


भक्तपुर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्य विनायक नगरपालिकाबाट मतदान गर्दैहुनुहुन्छ ।
अध्यक्षको सचिवायलले जनाए अनुसार विहान ११.३० बजे बालकोट स्थित शान्ती माध्यमिक विद्यालयबाट मतदान गर्नुहुनेछ ।