मोरङ- रातभरको वर्षाले उर्लाबारी बहुमुखी क्याम्पस मतदान केन्द्रमा लगाइएको टेन्ट लडेको छ । मतदान स्थलमा पानी समेत जमेको उर्लाबारीका पत्रकार नवराज भट्टराईले बताउनुभएको छ ।
निर्वाचन आयोगले मतदान केन्द्रमा टेन्टको भरपर्दो व्यवस्था गर्न भनेको छ ।
आजदेशभर आशिंक तथा पूर्ण बदली हुने पूर्वानुमान छ ।
प्रतिक्रिया