अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केशव स्थापितद्वारा मतदान

केशव स्थापितद्वारा मतदान


काठमाडौँ- काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले मतदान गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवार उहाँले बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।