काठमाडौं – स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतदानमा ५५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको हो ।
बिहान ७ बजेदेखि मतदान भइरहेको छ । साँझ ५ बजेसम्म मतदानको समय तोकिए पनि लाइनमा बसेका मतदातालाई मताधिकार दिइने आयोगले जनाएको छ ।





प्रतिक्रिया