अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकमा मत गणना सुरु,एमालेको अग्रता

दमकमा मत गणना सुरु,एमालेको अग्रता


दमक -दमकमा मतगणना सुरु भएको छ। वडा नं १ बाट सुरु गरिएको गणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेले अग्रता लिएको छ । जस अनुसार प्रमुख पदमा एमालेकी गीता अधिकारीले ४९ गठबन्धनका राम थापाले ४१ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपमेयरमा एमालेका अम्बिका खनालले ४१ र गठबन्धनकी रेगिना भट्राई प्रसाईंले ५१ मत पाउनु भएको छ ।

यसैगरी वडाअध्यक्षमा एमालेका हरी नेउपाने ४८ र गठबन्धनका तारा अधिकारीले ४२ मत प्राप्त गर्नुभएको छ ।