अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुढानीलकण्ठ-१ को वडाध्यक्षमा एमालेका लामा निर्वाचित

बुढानीलकण्ठ-१ को वडाध्यक्षमा एमालेका लामा निर्वाचित


काठमाडौं- बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र लामा निर्वाचित हुनुभएको छ । उहाँले ८४५ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत पाउनुभयो ।