काठमाडौं– झापाको दमकमा महागठबन्धनलाई पछि पार्दै एमालेकी गीता अधिकारीले प्रमुख पदमा अग्रता लिनुभएको छ ।
अधिकारीले ३८० मत पाउँदा राप्रपा, कांग्रेस र माओवादी केन्द्रको महागठबन्धनका राम थापाले ३६१ मत पाउनुभयो ।
दमक पछिल्लो अपडेट ८०० मत गणना
मेयर सूर्य ३८०
गठबन्धन हलो ३६१
उपमेयर सूर्य ३४०
गठबन्धन रूख ३५८
वडाध्यक्षसूर्य २९३
गठबन्धन हलो २९९





प्रतिक्रिया