गुल्मी- गुल्मीको रेसुङ्गा नगरपालिकमा वडानम्बर १ को अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पन्थी निर्वाचित हुनुभएको छ ।
मुख्य निर्वाचन कार्यालय गुल्मीका अनुसार पन्थीले ४६२ मत ल्याएर विजयी हुनुभयो । नेपाली कांग्रेसका रामप्रसाद पन्थीले ४४८ मत प्राप्त गर्नुभयो । ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।





प्रतिक्रिया