अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङमा एमालेको सानदार अग्रता

मोरङमा एमालेको सानदार अग्रता


विराटनगर– मोरङमा नेकपा एमालेले सानदार अग्रता लिएको छ ।

मतगणना भइरहेका अधिकांश स्थानीय तहमा एमालेले अग्रता लिएको छ । अघिल्लो पटक पराजित भएका लेटाङ र उर्लाबारीमा समेत एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

मोरङका हाल गणना भइरहेका उर्लाबारी, बेलबारी, रंगेली नगरपालिकामा एमाले उम्मेदवार अगाडि छन् ।

मतगणना भएकामध्ये मिक्लाजुङ गाउँपालिकामा भने एमाले केही मतले पछि परेको छ ।