अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामको सन्दकपुर गाउँपालिका-१ को अध्यक्षमा एमालेका राई निर्वाचित

इलामको सन्दकपुर गाउँपालिका-१ को अध्यक्षमा एमालेका राई निर्वाचित


इलाम – इलामको सन्दकपुर गाउँपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित हुनु भएको छ ।

खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर राई निर्वाचित भएका छन् ।