अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्दिवासमा माओवादीको गढ भत्काउँदै एमालेको प्यानल नै विजयी

बर्दिवासमा माओवादीको गढ भत्काउँदै एमालेको प्यानल नै विजयी


बर्दिवास – महोत्तरीको बर्दिवासमा माओवादीको गढ भत्काउँदै नेकपा एमालेले विजयको झण्डा फहराएको छ। बर्दिवास नगरपालिका वडा-८ मा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा रूद्धबहादुर किङरिङ मगर विजयी हुनु भएको छ ।

सदस्यहरूमा एमालेकै सीता घिमिरे, प्रतिमा विश्वकर्मा, प्रदीप तिमल्सिना, नागरेन्द्र चौधरी विजयी भएका हुनु भएको हो ।