बुटवल – बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी हुनु भएको छ ।
बस्नेत पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिनु भएको थियो । सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया