अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हतुवागढी -२ मा एमालेको प्यानलै विजयी

हतुवागढी -२ मा एमालेको प्यानलै विजयी


भोजपुर -भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा एमालेका उम्मेदवार विचारी थापा विजयी हुनुभएको छ ।
आइतबार बिहान साढे ३ बजे सम्पन्न मतगणनामा ६४० मत ल्याएर थापा वडाध्यक्षमा प्यानलसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारद राईले ४७८ मत प्राप्त गरेका छन्।

वडा नम्बर २ मा ११६२ कुल मत खसेको थियो। जसमा नेकपा एमालेका उम्मेदवारहरु प्यानलै विजयी भएका हुन्।