अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतामाई ३ मा एमालेबाट दिपेन्द्र दाहालको प्यानलै निर्वाचित

रौतामाई ३ मा एमालेबाट दिपेन्द्र दाहालको प्यानलै निर्वाचित


उदयपुर – रौतामाई गाउँपालिका वडा नं ३ मा नेकपा एमालेबाट प्यानलै निर्वाचित भएको छ ।

एमालेका उम्मेदवार दिपेन्द्र दाहालले जीत हासिल गरेका हुन् । दाहालले गठबन्धनलाई पराजित गर्दै निर्वाचित हुनु भएको हो ।
सर्वजीत राई खुल्ला सदस्य, तेजेन्द्र खड्का खुल्ला सदस्य, बर्तहिरा राई महिला सदस्य, लक्ष्मी बिक दलित सदस्यमा निर्वाचित भएका छन् ।