अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनलाई परास्त गर्दै एमालेले धरानमा विजयको खाता खोल्यो

गठबन्धनलाई परास्त गर्दै एमालेले धरानमा विजयको खाता खोल्यो


धरान -गठबन्धनका उम्मेदवारलाई परास्त गर्दै धरान उपमहानगरपालिकाको वडा नं २ मा एमालेले वडाअध्यक्ष जितेको छ । एमालेका रमेश राईले ६ सय ९५ मत ल्याउनुभएको छ उहाँका प्रतिवन्दी गबन्धनका सुधिर लिम्बूलले ६ सय ३९ मत पाउनुभएको छ ।