लिम्चुङबुङ – लिम्चुङबुङ गाउँपालिकाको वडा नम्बर ३ मा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेद्वार बिजयी बनेका छन् ।
गठबन्धनकै तर्फबाट वागी बनेका स्थानीय युवा गुरुमणी कुमाईले विजयी हासिल गरेका हुन् । गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ मा गठबन्धनमा नेपाली कांग्रेसको भागमा वडा परेको थियो।





प्रतिक्रिया