अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा बालेन झण्डै दोब्बर मतले अगाडी

काठमाडौंमा बालेन झण्डै दोब्बर मतले अगाडी


काठमाडौं- बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा मतान्तर बढाउँदै लानुभएको छ । उहाँले अहिलेसम्म १२५४ मत ल्याउनुभएको छ । ३७२७ मत गणना हुँदा बालेनले त्यति मत ल्याउनुभएको हो ।

निकटतम् प्रतिद्धन्दी एमालेका केशव स्थापितले ८७८ मत ल्याउनुभएको छ । तेस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७१९ मत पाउनुभएको छ ।