अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउपालिकामा एमालेका अध्यक्ष उपाध्यक्ष सहित प्यानलै विजयी

सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउपालिकामा एमालेका अध्यक्ष उपाध्यक्ष सहित प्यानलै विजयी


विराटनगर -प्रदेश १ मा एमालेले खाता खोलेको छ। प्रदेश १ मा सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउपालिकामा नेकपा एमालेका मिङमाछिरि शेर्पा र टासी ल्यामु शेर्पा अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन्।
पाँच वडा भएको पालिकामा चार वटामा एमालेको प्यानलै विजयी भएको छ।