सुर्खेत -कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेले लामो समयपछि अग्रता लिएको छ । यहाँ एमालेकी मोहनमाया ढकालले २हजार ३३ मत ल्याएर अग्रता लिनुभएको छ । उहाँलाई गठबन्धनका उपेन्द्र खड्काले १९ सय २२ मतले पछ्याइ रहनुभएको छ ।
उपमेयरमा एमालेका निलकण्ठ खनाल ४ सय मतले अगाडी हुनुहुन्छ । वडा नं १६को वाडध्यक्षमा एमालेका डण्ड विक विजयी भइसक्नुभएको छ । अहिले वडा नं १ र २ को मतगणना भइरहेको निर्वाचन कार्यलयले जनाएको छ ।





प्रतिक्रिया