अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवाको उत्तरगया गाउँपालिका-२ मा एमालेका टुकु सुवेदी विजयी

रसुवाको उत्तरगया गाउँपालिका-२ मा एमालेका टुकु सुवेदी विजयी


रसुवा – रसुवाको उत्तरगया गाउँपालिका-२ मा एमालेका टुकु सुवेदी विजयी भएका छन् ।

सुवेदी ३६८ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले २९९ मत पाए । दलित महिला सदस्य एमालेबाट सुन्तली नेपाली, खुला सदस्यमा कांग्रेसका होमबहादुर तामाङ र डिलबहादुर तामाङ विजयी भएका छन् ।