अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवाको गोसाइँकुण्ड १ मा एमालेको प्यानल नै विजयी

रसुवाको गोसाइँकुण्ड १ मा एमालेको प्यानल नै विजयी

अध्यक्षमा उर्गेन छिरिङ तामाङ


रसुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

वडा अध्यक्षमा एमाले उम्मेदवार उर्गेन छिरिङ तामाङ विजयी हुनु भएको हो । त्यस्तै सदस्यहरूमा दिलमान तामाङ, कैसाङ तामाङ र कार्मु तामाङ्नी विजयी भएका छन् ।