अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१९ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?

१९ स्थानीय तहको नतिजा सार्वजनिक, कसको कति ?


काठमाडौं – स्थानीय तह निर्वाचनमा १९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार एमाले र कांग्रेस बराबरी हैसियतमा छन् । तर, अग्रता भने नेपाली कांग्रेसको बढी छ । हालसम्म प्राप्त अन्तिम परिणाम यस्तो छ–

नेपाली कांग्रेस

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
मनाङनार्पाभूमि गाउँपालिकाकोन्जो तेन्जिङ लामा
मुस्ताङघरपझोङ गाउँपालिकामोहन सिंह लालचन
मनाङनासोंधनबहादुर गुरुङ
गुल्मीरेसुङ्गगा नगरपालिकाखिलध्वज पन्थी
गुल्मीगुल्मीदरवारसरोज थापा
डडेलधुरागन्यापधुराईन्द्रबहादुर कार्की
डोटीबडिकेदारभैरवबहादुर साउद

नेकपा एमाले

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
डोल्पाशे-फोक्सुन्डो गाउँपालिकाधावा सम्डुक गुरुङ
मनाङ्गचामे गाउँपालिकालोकेन्द्र बहादुर घले
मुस्ताङलो-घेकर दामोदरकुण्डलोप्साङ छोम्पेल विष्ट
मुस्ताङङिस्याङ गाउँपालिकाकान्छा घले
मुस्ताङलोमन्थाङटसी न्हुर्वु गुरुङ
मुस्ताङवारागुङ मुक्तिक्षेत्र गाउँपालिकारिङजीन नामगेल गुरुङ
बझाङसाइपाल गाउँपालिकामानबीर बोहरा

नेकपा (माओवादी केन्द्र)

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
डोल्पाजगदुल्लानारासिं रोकाय
दैलेखनौमुले गाउँपालिकाछविलाल सुवेदी
बागलुङताराखोला गाउँपालिकाधनबहादुर बिक

नेकपा (एकीकृत समाजवादी)

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
डोल्पाकाइके गाउँपालिकाअंगद कुमार राना
डोल्पाछर्का ताङसोङ गाउँपालिकfसोनाङ गुरुङ