सर्लाही – हरिवन नगरपालिका-३ मा नेकपा एमालेका दीपमान लोप्चनको प्यानल नै विजयी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार लोपचनले ७५८ मत ल्याएर विजयी भएका हुन् । उहाँको निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका संजीव मोक्तानले ४७० मत ल्याएका छन् ।
प्रतिक्रिया