अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी साँस्कृतिक नगरपालिकामा सिके राउतको जनमत पार्टी अगाडि

लुम्बिनी साँस्कृतिक नगरपालिकामा सिके राउतको जनमत पार्टी अगाडि


बुटवल -लुम्बिनी सांस्कृतिक नगरपालिकामा ८ सय मतगणना हुदा मेयर पदमा सिके राउत नेतृत्वको जनमत पार्टी अग्रता लिएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १ मा ३ सय र वडा नम्बर २ मा ५ सय गरि ८ सय मत गणनामा जनमत पार्टिका उम्मेदवार चन्द्रकेश गुप्ताल २५६ मत ल्याउदै अग्रता काएम गरेका छन।

जनमतलाई एमालेका उम्मेदवार रमाउती यादवले पछ्याइरहेकी छन। एमालेकी उम्मेदवार यादबको १५५, लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदवार मनमोहन चौधरीले ९१ मत छ। उनी पूर्व मेयर समेत हुन।
यस्तै नेपाली काङ्ग्रेसका उम्मेदवार सजरुद्दीन मुसलमानले ८६ र जनता समाजबादी पार्टिका उम्मेदवार अब्दुल मुवीनले ६० मत ल्याएका छन।