खोटाङ- जन्तेढुंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी हुनुभएको छ । नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अरुणादेवी निर्वाचित हुनुभएको हो ।
उपाध्यक्षमा नेपाली कांग्रेसका खेम खड्का विजयी हुनुभयो । उहाँले एमालेका विमला राईलाई पराजित गर्नुभएको हो ।





प्रतिक्रिया