उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका–८ को वडाध्यक्षमा नेपाली कांग्रेसका घमान सिं मगरले ३६३ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका टेकबहादुर रानाले १८६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार टेकबहादुर बलम्पाकी मगरले १९० मत प्राप्त गर्नुभएको छ ।
वडा सदस्यमा गठबन्धनका रुद्र बहादुर लुङगेली मगर, देवी माया पुलामी मगर, मञ्जु विक विजयी हुनुभएको छ । त्यस्तै नेकपा एमालेबाट टंक बहादुर केप्छाकी मगर विजयी हुनुभएको छ।
यस गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको छ ।






प्रतिक्रिया