अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको कमल-२ मा समाजवादीका २७ वर्षे सुब्बा वडाध्यक्षमा निर्वाचित

झापाको कमल-२ मा समाजवादीका २७ वर्षे सुब्बा वडाध्यक्षमा निर्वाचित


बिर्तामोड – झापाको कमल गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका अशोक सुब्बा निर्वाचित हुनु भएको छ । २७ वर्षीय सुब्बाले नेकपा एमालेका धनबहादुर बस्नेतलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनु भएको हो ।

सुब्बाले एक हजार ८६० तथा पराजित बस्नेतले एक हजार ३४ मत पाएका छन् । एकीकृत समाजवादीले कमल गाउँपालिकामा एउटा वडाध्यक्ष भागमा लिएर कांग्रेस-माओवादीसँग चुनावी तालमेल गरेको थियो ।