अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङको बेनीघाटरोराङ-३ मा एमाले विजयी

धादिङको बेनीघाटरोराङ-३ मा एमाले विजयी

अध्यक्षमा भुवन त्रिपाठी


धादिङ – धादिङको बेनीघाटरोराङ गाउँपालिका वडा-३ नेकपा एमाले विजयी भएको छ ।

प्राप्त मत विवरण अनुसार नेकपा एमालेका भुवन त्रिपाठी दुई मतान्तरमा विजयी हुनु भएको हो । उहाँले  ८५१ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ऋषिनाथ त्रिपाठीले ८४९ मत प्राप्त गरेका छन् ।