रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका-३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।
नेकपा एमालेका लोकेन्द्रदेव मोक्तानले ६७६ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमबहादुर घलेले ४७६ मत ल्याउनु भएको थियो ।
वडा सदस्यमा मेम्बर तामाङ, मनकाजी ग्याबा, महिला सदस्यमा अनिता घले, दलित सदस्यमा देउमाया विक विजयी भएका छन्।





प्रतिक्रिया