चितवन – भरतपुर महानगरपालिकाको मेयरको मत गणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जम्मा दुई मतको अग्रता रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार उहाँले २ हजार ४२५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २ हजार ४२३ मत पाएका छन् ।

प्रतिक्रिया