अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा मतान्तर बढाउँदै बालेन

काठमाडौंमा मतान्तर बढाउँदै बालेन


काठमाडौं – काठमाडौं महानगरपालिकामा नगरप्रमुखका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता अझै फराकिलो पारेका छन् । उहाँले ३ हजार ८३४ मत पाउँदा एमालेका केशव स्थापितले १ हजार ९९६ मत ल्याएका छन् ।

कांग्रेसकी सिर्जना सिंह १ हजार ८०२ मतसहित स्थापितलाई पच्छ्याउँदै हुनुहुन्छ ।