अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरादह १ मा एमालेका नगेन्द्र भण्डारीको प्यानलै विजयी

गौरादह १ मा एमालेका नगेन्द्र भण्डारीको प्यानलै विजयी


गौरादह -गौरादह नगरपालिकामा एमालेले प्यानल सहित खाता खोलेको छ । वडा नं १ को मतगणनाको अन्तिम परिणाम अनुसार फराकिलो मतान्तरमा नगेन्द्र भण्डारीले वडाध्यक्ष जित्नुभएको छ । भण्डारीले १९९३ मत ल्याउँदा गठबन्धनका इन्द्र गौतमले १७३१ मत प्राप्त गर्नुभएको छ ।
भण्डारीको टिममा अञ्जु निरौला,लक्ष्मी विक,केशरबहादुर खवास र जमुन राईले पनि एमालेबाटै विजय हासिल गर्नुभएको छ ।